News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

पाकिस्तानमा भारी वर्षा र हिमपातका कारण ४१ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानमा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ । शनिबारसम्म यहाँ ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु भएको […]

पाकिस्तानमा हिउँमा पुरिएर २२ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो। […]

बन्दुकधारीले लिए करीब २०० जना नाइजेरियनको ज्यान

काठमाडौं । बन्दुकधारीहरूले नाइजेरियामा करीब दुई सय जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत […]

भारतमा दैनिक थपिने संक्रमितको संख्या एक लाख माथि पुग्यो

काठमाडौँ । भारतमा कोरोना संक्रमित थपिने दैनिक संख्या एक लाख माथि पुगेको छ। ओल्डोमिटरको विवरणअनुसार पछिल्लो केही महिना यता भारतमा थपिएको यो संख्या हालसम्मकै सर्वाधिक हो । पछिल्लो २४ घण्टामा मात्र […]

विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नाघ्यो

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख ५९ हजार ६५६ जना कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरको विवरणअनुसार यो संख्या हिजो बिहिबारभन्दा ५ हजारले कम हो । अहिले दैनिक […]

चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द

बेइजिङ । चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट […]

भारतको गृह मन्त्रालयले भन्यो, ‘प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कमजाेरी’

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् । सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फसेका हुन् । मोदी फँसेको घटनालाई सुरक्षामा […]

चीनले बनायो सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य

काठमाडौँ । चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक […]

विश्वभर कोरोना संक्रमितको कूल संख्या ३० करोड नजिक

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा करिब २४ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो एक दिनमा हालसम्मकै सर्वाधिक २३ लाख ६४ हजार ७६ जनामा संक्रमण पाइएको हो । […]

अमेरिकामा एकैदिन १० लाख बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ […]