News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

घरवासको आकर्षण कोदोको ‘सेलरोटी’

गलकोट । अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ […]

जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौं घाइते

टोक्यो । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर […]

प्रतिनिधिसभा विघटन मुद्दा : बुधबार सुनुवाइ हुँदै 

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद […]

अदालतको निर्णय स्वीकार गरिन्छ : सभापति देउवा

चौतारा । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे […]

पोखरामा आमन्त्रण गल्फ प्रतियोगिता हुने

पोखरा । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न उद्देश्यअनुरुप यस वर्ष पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा बाह्रखरी मिडिया हाउसले उक्त प्रतियोगिता माघ २३ […]

राष्ट्रिय एकताबाट विकास र समृद्धि : प्रदेश प्रमुख शेरचन

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देश विकासका लागि सबै राजनीतिक दलका बीचमा सहमति र सहकार्य हुनुपर्ने बताउनुभएको छ । सिर्जना विकास केन्द्र पोखराको ४३ औँ साधारणसभा एवं २१ […]

आयल निगमको खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा […]

कांग्रेस निर्वाचनबाट भाग्दैनः नेता रिजाल  

लमजुङ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताउनुभएको छ । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा आज कांग्रेस […]

लमजुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सिलवाल विजयी

लमजुङ । लमजुङ उद्योग वाणिज्य सङ्घको १७ औँ अधिवेशनबाट अध्यक्षमा गुणराज सिलवाल विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका सिलवालले आफ्ना प्रतिस्पर्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तर गर्दै अध्यक्षमा निर्वाचित […]

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट […]