News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मन्त्रिपरिषद् बैठक : सिग्देल सचिवमा बढुवा, ५ जनालाई वैदेशिक पदक स्वीकृति

काठमाडौँ । सरकारले प्राविधिक नेपाल इन्जिनियरिङ सेवातर्फ गोपाल सिग्देललाई सचिवमा बढुवा गरेको छ । तीन पटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि बढुवा नभएका सिग्देललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई […]

बढी चुनावी खर्च गरेको मुद्दामा पूर्वराष्ट्रपति सार्कोजी दोषी ठहर

एजेन्सी । चुनाव जित्न कानुनले तोकेभन्दा बढी खर्च गरेको मुद्दामा फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी दोषी ठहर भएका छन्। सन् २०१२मा भएको राष्ट्रपतीय निर्वाचनमा सार्कोजीले चुनाव जित्न कानुनले तोकेभन्दा बढी रकम […]

भक्कानिँदै प्रचण्डले भने- आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउमा पुगें

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ […]

विमानस्थल अनुगमनमा मुख्यमन्त्री पोखरेल

आउने अंग्रेजी नयाँ वर्षबाट आन्तरिक उडान थाल्ने तयारी पोखरा, १४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् […]

भौतिक पूर्वाधारका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

गुणस्तर र छबी कायम हुने गरी काम गर्न मन्त्री खड्काको निर्देशन पोखरा, १४ असोज । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित […]

धरान डर्विमा फुटसल ५ विजयी, ढुकु रेलिगेसनबाट जोगियो

पोखरा, १४ असोज । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत आज बिहिबार भएको धरान डर्विको खेलमा फुटसल ५ विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा द […]

४ देशका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाण पत्र

काठमाडौँ । काठमाडौँस्थित विभिन्न ४ देशका नवयिनुक्त राजदूतहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।   राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले ओहदाको […]

देशभर थपिए १,०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५५ जनाको पीसीआर […]

माधव नेपालको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार […]