News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सोह्र श्राद्ध सुरु भएसँगै कागबेनीमा श्रद्धालुको भिड

मुस्ताङ । यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध मंगलबारबाट सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण […]

मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि असोज १० गतेदेखि खोलिने

मुस्ताङ । मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा […]

दुई पाइलट, १३ डाक्टरसहित विभिन्न पदमा सेनाले खुलायो जागिर

काठमाडाैं । नेपाली सेनाले दुई जना पाइलटसहित विभिन्न पदमा जागिर खुलाएको छ। जंगी अड्डा भर्ना छनोट निर्देशनालयले आज सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो। खुला […]

मन्त्रीको नाम टुङ्गो लगाउन देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । उनले आफ्नो निजी निवास बूढानीलकण्ठमा आज दिउँसो ३ बजे बैठक बोलाएका हुन्। आफ्नो पार्टीबाट सरकारमा […]

सकियो नेकपाको केन्द्रीय समिति बैठक, तोकियो महाधिवेशनको मिति, अरु के-के भए निर्णय

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले आउदो फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवाैँ महाधिवेशन गर्ने निर्णय गरेको […]

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मंगलबार राति १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका-८ खानिगाउँ थुम्का लाइनका तिलक […]

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा, विप्लवले उद्घाटन गर्ने

पोखरा । अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न हुन गइरहेको […]

सेतीमा खसेकी युवतीको आठ दिनपछि शव भेटियो

दमौली, ५ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक […]

सोह्र श्राद्ध सुरु

काठमाडौँ, ५ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज प्रतिपदा तिथि श्राद्ध गरेसँगै सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज […]

महिला तथा बालबालिकालाई औषधि, खाद्यन्न तथा लत्ताकपडा सहयोग

मनाङ, ५ असोज । समाजसेवी सन्ना गुरुङले यहाँका महिला तथा बालबालिकालाई औषधि, खाद्यन्न तथा लत्ताकपडा सहयोग गर्नुभएको छ । गत १ असार मा आएको बाढीपहिराले मनाङसँगको सडक सञ्जाल विच्छेद छ […]