News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

दसैँमा एयरलाइन्सका उपहार योजना- ७० प्रतिशतभन्दा बढी बुकिङ

दसैँ हवाई सेवा प्रदायक कम्पनीका लागि मात्र होइन सबै क्षेत्रको व्यापार व्यवसायका लागि उत्साहजनक हुन्छ । त्यसमध्ये सबैभन्दा बढी आकर्षक व्यवसाय हवाई कम्पनीकै हुन्छ । किनकि केही महङ्गो भए पनि […]

प्रदेश २ लाई बदनाम गर्ने प्रयास भएको छ- मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री […]

एमालेको नाराबाजीबीच लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीका बीच लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ । बुधबार प्रदेशसभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध […]

विप्लव नेतृत्वको युवा संगठन कास्कीको अध्यक्षमा प्रमोद सिंह

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको युवा संगठन नेपाल कास्कीको अध्यक्षमा प्रमोद सिंह चयन भएका छन् । तेस्रो जिल्ला सम्मेलनले सिंहको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति […]

डिप्लोम्याट समेटिएको ‘गोप्य’ दस्तावेज बाहिरिएपछि माओवादीमा खैलाबैला

काठमाडाैं । नेकपा माओवादी केन्द्रको विदेश मामिला विभाग गठनका लागि पार्टीमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको छ । तर सो सूचीलाई अन्तिम रुप नदिँदै […]

शक्ति केन्द्रको प्रभावमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई शक्ति केन्द्रको प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । ६६औँ नेपाल प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित […]

सप्तरीमा एक युवती मृत फेला

काठमाडौँ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् । रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो […]

पहिलो महिला प्रहरी डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौ । पहिलो महिला प्रहरी चैतमाया डंगोललाई नेपाल प्रहरीले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा डंगोललाई आज सो अवार्ड प्रदान गरिएको हो । […]

‘रामायण’मा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन

भारतीय टेलिभिजनको सर्वाधिक सफल शो ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनी ८३ वर्षका थिए । उनका भतिज कौस्तुभ त्रिवेदीले अभिनेताको […]

‘पदमा पुगेर पैसा कमाउनु छैन, पार्टीलाई संस्थागत गर्छु’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई पदमा पुगेर पैसा कमाउनु नपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता […]