News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार

फुङ्लिङ । विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार नै । […]

हेटौंडाको रातमाटेमा यात्रु बसले मोटरसाइकललाई ठोक्काउँदा दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठोक्काउँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार राति सवा ९ बजेतिर नारायणगढबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको […]

तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न

भादगाउँ, ३० असोज । धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा […]

साफ फुटबल- उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाडौँ । साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक […]

त्यो समाज: जहाँ न दसैँ आउँछ न त तिहार

हिन्दुहरुको महान पर्व विजयादशमी देशभरका हिन्दुधर्मालम्वीहरुले हर्सोल्लासका साथ मनाउदै छन् । तर ताप्लेजुङका लेकाली समुदायमा भने न दशैं न त तिहारनै । दसैँ मनाउने मुख्य दिनमा पनि यो समाजमा कामकै […]

आजबाट केही दिन मौसम बदली हुने- वर्षा, चट्याङ र हिमपातको सम्भावना

काठमाडाै‌ । जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै उक्त जानकारी […]

सुनिएन मालश्री धुन, देखिएनन् चङ्गा

ध्रुवसागर शर्मा गलेश्वर,२९ असोज । नेपालीको महान् चाड दशैँको पहिलो दिन घटस्थापनादेखि नै टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन । […]

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?

काठमाडौँ । विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने […]

गुल्मीमा जिप दुर्घटना-तीनजनाको मृत्यु, ६ जना घाइते

काठमाडाैं । आज बडा दसैँको दिन बिहानै दुखद खबर प्राप्त भएको छ । गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको […]

दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने राष्ट्रपतिको विश्वास

काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त […]