News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कांग्रेस महाधिवेशन- रुपन्देहीमा कुटाकुट, उम्मेदवारसहित ५ जना घाइते

बुटवल । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा कुटाकुट भएको छ । विवाद चर्किएपछि भएको कुटाकुटमा क्षेत्रीय सचिव पदका उम्मेदवारसहित ५ जना घाइते भएका छन् […]

अमेरिकाको पहिलो महिला राष्ट्रपति बनिन् कमला

काठमाडौं । कमला ह्यारिस अमेरिकाको राष्ट्रपतिको सबै शक्तिहरुसहित राष्ट्रपतिको रुपमा काम गर्ने पहिलो महिला बनेकी छिन् । बाइडेनले राष्ट्रपतिको रुपमा आफूसँग भएका सबै शक्तिहरु उपराष्ट्रपति कमला ह्यारिसलाई हस्तान्तरण गरेपछि उनी […]

माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा […]

देशभरको तापक्रम घट्दै, कहिलेदेखि आउँला मौसममा सुधार ?

काठमाडौँ । अरब सागरमा बनेको निम्न चापीय प्रणालीको असरले तीन दिनदेखि बदलाब भएको नेपालको मौसम आइतबारदेखि सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् । तीन दिनदेखिको मौसम धुम्म हुँदा पारिलो घाम […]

अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला ह्यारिस

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छन् । राष्ट्रपति जो बाइडेन बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ […]

आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय

काठमाडौँ । देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको नेपाल बारको कार्यसमिति बैठकले सर्वोच्च अदालतमा हतियारसहितका […]

थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७७७ जनाको पीसीआर परीक्षणमा […]

माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडाै‌ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । सहायक विदेशमन्त्री लुले बिहीबार प्रचण्ड निवास खुमलटारमा […]

हस्तकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासंघको आयोजनामा आजदेखि शुरु भएको १८ औँ हस्तकला व्यापार मेला तथा […]

घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्ग मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । ९ बुँदे प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धतालाई दृष्टिगत […]