News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

माओवादी पालिका अधिवेशन : मादीमा सर्वसम्मत नेतृत्व 

कास्की, १२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व चयन गर्न सकेन । पोखरा महानगरपालिका र मादी, […]

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुदिपमोहन भट्टराईलाई हराउँदै बराल निर्वाचित भएका हुन् । बरालले ९ सय ९५ मत ल्याएका थिए भने […]

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु 

म्याग्दी, ११ मङ्सिर । प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु […]

हर्बल हब बन्दै म्याग्दीको दुर्गम स्थान गुर्जा

ध्रुवसागर शर्मा गलेश्वर, ११ मङ्सिर । म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ […]

एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने

भरतपुर, ११ मङ्सिर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको […]

स्याङ्जाको सभापतिमा थापा विजयी

वालिङ, ११ मङ्सिर । नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका […]

मोडलिङ क्षेत्रमा रमाउँदै सन्तोष, ‘नयाँ साथी’ भिडियो सार्वजनिक

पोखरा । स्याङ्जाका सन्तोष पौडेल मोडलिङमार्फत कला क्षेत्रमा रमाइरहेका छन् । दोस्रो म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका पौडेल मोडलिङमै भविष्य बनाउने अभियानमा पनि छन् । उनको दोस्रो म्युजिक भिडियो चर्चित […]

चिउरी, पैयूँ र दुदिलो नासिँदै जाँदा मौरीलाई चरन क्षेत्रको अभाव

गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा चिउरी, पैयूँ, दुदिलो प्रजातिका रुख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव भएको छ । चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी […]

‘मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद र सहकार्य आवश्यक’: प्रधानमन्त्री देउवा

चितवन, १० मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ […]

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

खलङ्गा, १० मङ्सिर । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित […]