News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कांग्रेस महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार सुरु हुने महाधिवेशनको उद्घाटनको मञ्च निर्माण लगायतका पूर्वाधारका काम सम्पन्न भएसकेका छन् भने सजावटका केही काममात्र बाँकी […]

थप २११ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १८ जनाको पीसीआर परीक्षणमा […]

एमालेले भन्यो-‘संसद चल्न दिन्नौँ, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौँ’

काठमाडौँ । नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले […]

लमजुङमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ९ घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ […]

कांग्रेस महाधिवेशन- सहमहामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता विश्वकर्माले […]

कांग्रेस बैठक सकियो, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबार शुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस […]

७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु- अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । अर्थ समितिको बैठकमा बिहीबार उनले यस्तो दाबी गरेका हुन् […]

गैँडाको आक्रमणबाट मृत्यु

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण […]

भारतीय रक्षा प्रमुख रावतको निधनमा नेपाली सेनाद्वारा दुःख व्यक्त

काठमाडौँ । भारतीय रक्षा प्रमुख विपिन रावतको निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले आफ्ना मानार्थ महारथी जनरलसमेत रहेका रावतसहित उनकी पत्नी […]

दक्षिण एसियाका ५ मुलुकमा ओमिक्रोन फैलियो

काठमाडौं । पाकिस्तानमा समेत नयाँ कोभिड भेरियन्टका संक्रमित फेला परेका छन् । योसँगै दक्षिण एसियाका पाँच मुलुकमा ओमिक्रोन भेरियन्ट देखिएको छ । बिहीबार कराचीकी एक महिलामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि […]