News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

वर्षाले आन्तरिक उडान प्रभावित : पोखरा, लुक्ला र नेपालगञ्जमा उडान हुन सकेन

काठमाडौँ । मौसममा आएको बदलावका कारण अधिकांश आन्तरिक उडान ठप्प भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन । भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका […]

भारी हिमपातका कारण दार्चुलाको जनजीवन कष्टकर

दार्चुला । दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि वर्षा र हिमपात हुँदा गाउँबस्तीसम्म हिउँ पुगेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा ब्यासका शिक्षक पदमराज भट्टले जानकारी […]

ट्रकको ठक्करबाट बैंक म्यानेजरको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत रहेका बाणगंगा नगरपालिक- १ पिपराका अनुराग पाण्डेको दुर्घटनामा मृत्यु भएको […]

जोर्डनको संसद भवनमा सांसदहरुबीच हानाहान

काठमाडौँ । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि […]

कैदिनमा करिब १२ लाख कोरोना संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार ११ लाख ९० हजार २२९ जना संक्रमित थपिएका हुन् । थपिनेमा अमेरिकामा मात्रै […]

विद्यालयलाई आर्थिक सहयोग

बेनी, १४ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु एक लाख सहयोग गर्नुभएको छ । हाल अमेरिकामा बस्दै आउनुभएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा […]

काठमाडौँसहित देशभरका अधिकांश स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपात

काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज (बुधबार) बिहान वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून […]

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

काठमाडौँ, १४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उहाँले […]

सिरहामा जारी निषेधाज्ञा हटाइयो

सिरहा । सिरहामा जारी निषेधाज्ञा हटाइएको छ। जिल्लाको अवस्था सामान्य बन्दै गएपछि आज (बुधबार) बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिएका छन्। औरही गाउँपालिकाले भण्डारण […]

सर्लाहीमा २८ घण्टे निषेधाज्ञा जारी

काठमाडौँ । दुर्घटनामा एक स्थानीय व्यवसायीको मृत्युको विषयलाई लिएर स्थानीयले प्रदर्शन चर्काएपछि सर्लाही प्रशासनले ईश्वरपुर नगरपालिकास्थित बयलबास बजार क्षेत्रमा मंगलबारबाट २८ घण्टे निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी […]