News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रधानमन्त्रीसामु राजेन्द्र लिङ्देनले भने- पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्यो

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन्। राप्रपा नेता मोहन […]

माओवादी स्थायी कमिटी बैठक सकियो, बन्द सत्र पनि सुरु हुँदै

काठमाडौँ । जारी रहेको महाधिवेशनको बन्द सत्र स्थगित गरेर बसिरहेको नेकपा माअ‍ोवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । पार्टीको केन्द्रीय समिति र पदाधिकारी चयन गर्नका लागि सर्बसम्बत गर्ने कि […]

सीके राउतको आन्दोलनमा गोली चल्यो, एक प्रहरीसहित ६ जना घाइते

धनुषा । सीके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको आन्दोलनका क्रममा धनुषाको पोर्ताहामा गोली चलेको छ । गोली प्रहारबाट एक प्रहरीसहित पाँच प्रदर्शनकारी घाइते भएका छन् । किसानमुखी विभिन्न सात […]

माओवादीको निर्वाचन तालिका तेस्रो पटक संशोधन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पनि निर्वाचन समितिले फेरि निर्वाचन […]

पाल्पामा मलामी जाँदै गरेको बस दुर्घटना : ७ जनाको मृत्यु, ८ घाइते

बुटवल । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए । […]

बेलायतका विद्यालयमा फेस मास्क अनिवार्य

लन्डन । बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो । संक्रमण बढेको भन्दै विद्यालय […]

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो । खुलातर्फ १२० जनाको कोटा छ । यसैगरी […]

जुवा खालबाट निमत्त प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ पक्राउ

जाजरकोट । भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी […]

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी […]

आकाश र जेबिकाको ‘सम्बन्ध’ बाहिरियो (भिडियो)

काठमाडौँ । लामो समय देखि अमेरिकामा रहेर नेपाली भाषा, साहित्य र संगीतमा सक्रिय हिमालयन म्युजिक एकेडेमीमा सिइओ गायक, गीतकार तथा संगीतकार पुष्प गजमेरले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सम्बन्ध’ सार्वजनिक […]