News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘देशमै रोजगारी, चाँडै समृद्धि’ : उम्मेदवार विश्वप्रकाश लामिछाने

पोखरा, १६ कार्तिक । कास्की क्षेत्र नं. २(१)मा सत्तारुढ  गठबन्धनको तर्फबाट प्रदेश सभाका लागि माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले गरिबका छोराछोरी अब रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाइने बताएका छन् […]

‘जीवनशैलीमा कति परिवर्तन आयो भनेर जनताकै घरदैलोमा पुगेर सोध्न आउने’ : सभापति शर्मा

गोरखा, १६ कार्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण […]

‘सहरी क्षेत्रमा पर्यटकीय पूर्वाधार, ग्रामीण क्षेत्रमा व्यवसायिक कृषि’ : उम्मेदवार विश्वप्रकाश लामिछाने

मंसिर ४ मा हुने आमनिर्वाचनको रौनक देशैभरी छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा […]

‘गण्डकी प्रदेशलाइ नमूना प्रदेश बनाउँछौं’: नेता खगराज अधिकारी

पोखरा, १६ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशलाइ नमूना प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रुपा गाउँपालिका […]

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा नयाँ व्यवस्थापन समिति

पोखरा, १५ कार्तिक । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको छ । नरेन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा गठित समितिका सदस्यहरूमा माधवशरण वाग्ले, […]

अध्यक्ष प्रचण्ड र नवनियुक्त अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता

ललितपुर । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता भएको छ । […]

माओवादी केन्द्रका एकदर्जन नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

पोखरा, १४ कार्तिक । कास्कीमा नेकपा माओवादी केन्द्रका एक दर्जन नेता तथा कार्यकर्ता आज एमालेमा प्रवेश गरेका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा आज आयोजित कार्यक्रममा एमाले संगठन विभाग […]

राहदानी किर्ते मुद्दामा अमेरिका बस्दै आएका नगेन्द्रराज अधिकारी पक्राउ

पोखरा, १४ कार्तिक । राहदानी किर्ते मुद्दामा फरार रहेका नगेन्द्रराज अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ सेराचौर बस्ने वर्ष ४६ का […]