
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा । एकीकृत जनक्रान्तिमा सेना र प्रहरी राष्ट्रियताका पक्षमा लडिरहने भन्दै सेना पुलिसको हतियार प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी तर्फ नभई दलालहरु तिर फर्कने नेकपा कास्की जिल्ला इन्चार्ज पुर्णजित पुन ‘उभार’ले बताउनुभयो ।
कास्की जिल्लामा २६ औं जनयुद्द दिवसको अवसर पारेर आयोजित सहिद सप्ताह कार्यक्रममा सहिद तथा बेपत्ता योद्धाको सम्मान तथा पारिवारिक जमघट कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
उक्त कार्यक्रममा कास्की जिल्लामा तत्कालिन माओवादीले सञ्चालन गरेको महान जनयुद्धमा वलिदानी गरेका सहिद परिवार साथै बेपत्ता परिवारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहिद तथा बेपत्ता परिवारले आ–आफ्नो धारणा राख्ने क्रममा नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने जिम्मेवारी रहेको साथै नेकपा प्रति आमजनता विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्ने क्रममा कास्की जिल्ला बेपत्ता परिवार समाजका अध्यक्ष अणनाथ बरालले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई शुभकामना दिँदै सचेतताका साथ अघि बढ्न आग्रह गर्नुभएको थियो ।
यस्तै राज्यद्वारा बेपत्ता पारिएका पुर्ण पौडेलको आमा मोतिमाया पौडेलले भावुक हुँदै बिप्लवलाई खुट्टा नकमाउन अपिल गर्नुभएको थियो । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश बास्तोलाले सञ्चालन गर्नुभएको कार्यक्रममा कास्की जिल्ला सेक्रेटरी बिस्वासले अध्यक्षता गर्नुभएको थियो ।
यता सहिद सप्ताह अन्तर्गत नै नेकपा लमजुङ र गोर्खाले पनि जिल्लामा रहेका सहिद तथा बेपत्ता योद्धा परिवारलाई जमघट गरी सम्मान गरेको छ ।


१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा