
१विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
२विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
५सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
६डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
७सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
८चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
९नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
१०आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
‘हिजो प्रजातन्त्र स्थापनाको आन्दोलनमा होस् वा आज लोकतन्त्रको रक्षाका खातिर होस्, नेपाल महिला संघको योगदान अतुलनीय र ऐतिहासिक छ । यसको गरिमालाई उच्च राख्ने गरी संगठनप्रति वफादार भएर अघि बढ्नेछु ।-सभापतिमा अम्बिका ढुङ्गाना
पोखरा, ६ भदौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको पोखरा नगर सभापतिमा अम्बिका ढुङ्गाना चयन भएकी छिन् । बाँकी सदस्यहरुको भने तदर्थ समितीले पछि चयन गर्नेछ ।
सांगठनिक सुदृढिकरणमा पु¥याएको योगदानको कदर गर्दै नेपाल महिला संघको विधान, २०५८ को धारा ३८ र ४१ अनुसार सभापति पदमा मनोनित गरिएको पत्रमा उल्लेख छ ।

नेपाल महिला संघ पोखरा नगर सभापति अम्बिका ढुङ्गाना
नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डेले हस्ताक्षर गरी दिइएको पत्रमा नगर सभापतिमा ढुङ्गानालाई संघको सांगठनिक सुदृढिकरणमा पु¥याएको योगदानको उच्च कदर गर्दै जिम्मेवारी सुम्पिएको उल्लेख छ ।
नयाँ जिम्मेवारी सम्हाल्दै सभापति ढुङ्गानाले वर्तमान अवस्थामा राजनीतिप्रति बढ्दो वितृष्णालाई मेटाउन हरेक घरका महिलाहरुलाई जागरुक र सचेत बनाउने अभियानमा खटिने र पार्टीको आवश्यकता अनुसार हरेक जिम्मेवारी र भूमिका निर्वाह गर्न पछि नपर्ने बताईन् । सभापति ढुङ्गानाले भनिन्–‘हिजो प्रजातन्त्र स्थापनाको आन्दोलनमा होस् वा आज लोकतन्त्रको रक्षाका खातिर होस्, नेपाल महिला संघको योगदान अतुलनीय र ऐतिहासिक छ । यसको गरिमालाई उच्च राख्ने गरी संगठनप्रति वफादार भएर अघि बढ्नेछु ।