
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा । पोखरामा कोरोना संक्रमणका कारण आज थप चारजनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा एकसय ११ जनाको मृत्यु भईसकेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका ८२ वर्षीय कोरोना संक्रमित महिलाको हिजो बेलुका ६ः५० बजे मनिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । ती महिलालाई कार्तिक २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा पोखरा महानगरपालिकाको कति नम्बर वडाको हो भन्ने विषय विज्ञप्तिमा खुलाएको भने छैन ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं. १७ का ७४ वर्षीय कोरोना संक्रमित महिलाको हिजो बेलुका ६ः१८ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती महिलालाई हिजो नै कोरोना संक्रमणको पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा वडा नं. १० का ८६ वर्षीय कोरोना संक्रमित पुरुषतको हिजो बेलुका ११ः४१ बजे फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा दुखद निधन भएको छ । ती पुरुषलाई कार्तिक १९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
पोखरा–११ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान १०ः१३ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा दुःखद निधन भएको छ । ती पुरुषलाई कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय