
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा, ३ असोज । नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा पूर्वअन्तर्राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ । मञ्चको पोखरामा आज सम्पन्न ११औँ साधारणसभा तथा सातौँ अधिवेशनले आगामी तीन वर्षका लागि पराजुलीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । यसैगरी मञ्चको प्रथम उपाध्यक्षमा दिलबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा खेमबहादुर गुरुङ, महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा केशव पाठक, कोषाध्यक्षमा महेश पौडेल र सहकोषाध्यक्षमा हरिबहादुर बरुवाल निर्विरोध निर्वाचित हुनुभयो ।
सदस्यमा यामबहादुर गुरुङ, दिनेशकुमार श्रेष्ठ, ओमबहादुर गुरुङ, भरतकुमार आले, विश्व तण्डुकार, हरिश्वर पोखरेल, पुष्पा श्रेष्ठ, इन्द्रा मल्ल, शान्ति थापा, रामबहादुर क्षेत्री, गजबहादुर गुरुङ, ज्वाला थापा, सम्मरबहादुर थापा र रमेशकुमार श्रेष्ठ रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई ‘स्पोर्टस हव’ को रूपमा विकास गर्ने गरी सरकारले योजना कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले गण्डकी प्रदेशलाई साहसिक खेलकुदसँगै फुटबल, भलिबल क्रिकेटजस्ता खेलमा युवापुस्तालाई अगाडि बढाउने उल्लेख गर्दै खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ‘एक्सपोज’ हुन आवश्यक रहेको बताउनुभयो ।
मञ्चको अधिवेशनका अवसरमा पत्रकारितामार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएको भन्दै फोटो पत्रकार राम गुरुङलाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो । मुख्यमन्त्री नेपालीले उहाँलाई पुरस्कृत गर्नुभयो । पाकिस्तानमा भइरहेको यु–१२ आइटिएफ टेनिसमा सङ्लग्न दर्शिल श्रेष्ठलाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो । मञ्चले पूर्वअन्तर्राष्ट्रिय खेलाडी डमबहादुर पुनलाई खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । यसैगरी मञ्चका पूर्वअध्यक्ष प्रा डा विरेन्द्रसिंह गुरुङलाई उहाँको खेलकुदप्रतिको योगदान स्परूप सम्मान गरिएको थियो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने