
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखरा । लकडाउनका कारण पोखरा औद्योगिक क्षेत्रमा रहेका २७ उद्योगहरु बन्द नै भएका छन् । ७६ वटा उद्योगहरु सञ्चालनमा रहेकोमा लकडाउनका कारण हाल २७ वटा उद्योगहरु बन्द रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवन्धक भूषणकुमार उपाध्यायले जानकारी दिए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवन्धक भूषणकुमार उपाध्याय
प्रबन्धक उपाध्यायका अनुसार सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि ५० वटा उद्योगहरु ४० प्रतिशत रुपमा मात्र सञ्चालन भईरहेका छन् । डेरी, खानेपानी, चाऊचाऊ, विस्कुट र अक्सिजन प्लान्ट लगायतका उद्योगहरु भने निरन्तर चलिरहेका छन् । बाँकी २७ उद्योगहरु लकडाउन पछि सञ्चालनमा आउने प्रबन्धक उपाध्यायले जानकारी दिए ।

निजी क्षेत्रबाट ४ अर्ब भन्दा बढि लगानी रहेको पोखरा औद्योगिक क्षेत्रमा ३ हजार भन्दा बढि मजदुरहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रदेश कैं औद्योगिक हबको रुपमा रहेको यो क्षेत्र चारसय ७२ रोपनीमा फैलिएको छ । लकडाउनको समयमा त्यहाँ रहेका दुईवटा अक्सिजन प्लान्टहरु भने २४ सैं घण्टा चलिरहेका छन् । कोरोना महामारीको समयमा गण्डकी प्रदेशमा रहेका सम्पूर्ण सरकारी तथा निजी अस्पतालहरुमा यहीँ दुई कम्पनीहरुले अक्सिजन आपूर्ति गर्दै आईरहेका छन् ।

लकडाउन अवधिमा अत्यावश्यक वस्तु उत्पादन उद्योग सञ्चालनको अवस्था । स्रोत: नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, औद्योगिक व्यवस्थापन लिमिटेड
यस क्षेत्रमा ८६ वटा उद्योग तथा सहयोगी संघ संस्थाहरु रहेको छन् । जसमध्ये सञ्चालनमा रहेका ७६ वटा उद्योगहरुले राज्यलाई वार्षिक करिब ५० करोडको राजश्वमा बुझाउँदै आईरहेका प्रबन्धक उपाध्यायले बताए ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ