
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
सुर्खेत। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेपछि कर्णाली प्रदेश सरकार जोगिएको छ । आज प्रदेश सभामा विश्वासको मत लिएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाउन सफल भएका हुन् ।
मुख्यमन्त्री शाहीको पक्षमा २२ मत र विपक्षमा जम्मा १५ मत परेको थियो । आज भएको मतदानमा ३७ जना सांसद उपस्थित भएका थिए । प्रदेश सभामा सभामुखसहित एमालेका २० जना सांसद छन् । नेपाली कांग्रेसका ६ सांसद, माओवादी केन्द्रका १२ सांसद रहेका छन् ।
माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले ‘फ्लोर क्रस’ गर्दै शाहीको प्रस्तावको पक्षमा मतदान गरेका थिए । त्यसो त, सोही समयमा रुकुमकी देवी वलीले पनि फ्लोर क्रस गरेकी थिइन् । तर उनले पछि मत सच्याएकी हुन् ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका चार जनाल ‘फ्लोर क्रस’ गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि कर्णाली सरकार जोगिएको हो । आज भएको मतदानमा कांग्रेसले पनि समर्थन गरेको थियो ।
एमालेका सांसदले नै ‘फ्लोर क्रस’ गरेपछि एमालेका सांसद यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना तुहिएको हो ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई