
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संस्कार, संस्कृति र लोकसंस्कृति राष्ट्रको धरोहर रहेको बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले लोकसंस्कृतिले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गरेकाले यसको जीवन्त विकास हुनु आवश्यक छ भन्नुभयो ।
“नेपाली जनताको वास्तविक संस्कार र संस्कृति लोकदोहोरीले विश्वमा परिचित गराएको छ”, प्रदेश प्रमुख शेरचनले भन्नुभयो, “सबै समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात प्राचीन नेपाली लोकसंस्कृतिको संरक्षण गर्न सबै पक्ष लाग्नु आवश्यक छ ।”
कलाकारहरुले गीतसङ्गीतका माध्यमबाट जनता र देशले भोग्नु परेका समस्या समाधानमा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै उहाँले वैदेशिक हस्तक्षेप रोक्ने र देशभक्तिपूर्ण गीतसङ्गीतमा जोड दिनुपर्ने भनाइ राख्नुभयो ।
प्राज्ञ हरिदेवी कोइरालाले प्रतिष्ठानले कलाकारको मर्म, पीडा र व्यथामा मलम लगाउने काम गरेको बताउँदै कलाकारहरुले गीतको माध्यमबाट समाज रुपान्तरणको काममा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानले सञ्चालन गर्दै आएको ‘तीर्थ सागर स्मृति पत्रकारिता पुरस्कार–२०७७’ बाट नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ नगदसहित पुरस्कृत हुनुभयो । यसैगरी नरबहादुर स्मृति कलाकार पुरस्कारबाट म्याग्दीका लोक गायिका धनकुमारी थापा सम्मानित हुनुभएको छ ।
कार्यक्रममा गत वर्षको चर्चित लोकगीत ‘आँधी खोलामा के ल्याइदिऊँ कोसेली भिर्ने झोलामा’ बोलको गीतका गायिका सरस्वती लामिछाने, गण्डकी प्रदेश उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष सञ्जीवबहादुर कोइराला, सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेल, प्रतिष्ठानअन्तर्गतका उत्कृष्ट जिल्ला शाखा, प्रतिष्ठानको राष्ट्रिय महाधिवेशनमा विभिन्न उपसमितिका संयोजक, स्नातकोत्तर उत्तीर्ण कलाकारलगायतलाई सम्मान गरिएको थियो ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर