News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

कौरा नृत्य प्रशिक्षण : तनहुँको भीमाद नगरपालिका–९ पाथर्र्दी सामुदायिक घरवासले आयोजना गरेको कौरा नृत्य प्रशिक्षणमा सहभागी युवायुवती ।

सामुदायिक घरबासले पहिलोपटक कौरा नृत्य प्रशिक्षण आयोजना गरेको हो । आफ्नो मौलिक संस्कृति झल्किने यस्ता नृत्य तथा कार्यक्रमहरुले पर्यटकहरुलाई निकै आकर्षिक गर्ने गर्दछ । तस्वीर: कृष्ण न्यौपाने/रासस