
१सरकारको प्रतिशोधविरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्तालाई ओलीको निर्देशन
२जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार
३दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
४सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
५भारत भ्रमणमा राष्ट्रिय हित र रणनीतिक आर्थिक साझेदारीलाई प्राथमिकता दिन सुझाव
६२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
७सराङकोट बालसुधार गृहबाट फरार बालबन्दी १८ घण्टामैं पक्राउ
८तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै
९अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी
१०इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
११डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
१२कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
११डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
१२आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
काठमाडौं, २ मङ्सिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विरुद्ध कडा प्रतिरोधात्मक आन्दोलनको तयारी गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्। राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार कुनै पनि संवैधानिक मर्यादा, कानुन र लोकतान्त्रिक मूल्यमान्यताविपरीत चल्दै एमालेविरुद्ध प्रतिशोधको राजनीतिमा उत्रिएको गम्भीर आरोप लगाएका छन्।
वर्तमान सत्ता गठबन्धन र सरकारको कार्यशैलीप्रति तीव्र आक्रोश पोख्दै अध्यक्ष ओलीले जुनसुकै बेला सरकारले एमाले नेतृत्व र कार्यकर्तामाथि धरपकड तथा हमला गर्न सक्ने चेतावनी दिए। कानुनको शासन मान्न तयार नरहेको भन्दै उनले सरकारका प्रत्येक स्वेच्छाचारी र गैरकानूनी कदमको डटेर सामना गर्नुपर्ने बताए।
भेलामा आफ्नो सम्भावित गिरफ्तारीबारे लामो चर्चा गर्दै ओलीले विगतमा झैँ अब एमाले चुपचाप नबस्ने स्पष्ट पारे। विगतको गिरफ्तारीको प्रसंग कोट्याउँदै उनले यसपटक दमन भएमा हजारौँ होइन, लाखौँको सङ्ख्यामा एमाले कार्यकर्ताहरू सडकमा उत्रने र त्यसको महँगो मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए। साथै, उनले नयाँ नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी)ले समेत राजनीतिक प्रतिशोध साँध्न प्रमुख नेताहरूलाई पक्राउ गर्ने धम्की दिएको गम्भीर दाबी गरे।
सरकारको निर्मम दमन र हमलाको कडा प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले सम्पूर्ण अगुवा कार्यकर्ताहरूलाई हरक्षण उच्च सतर्कताका साथ आन्दोलनको सम्पूर्ण तयारी अवस्थामा रहन कङ्क्रिट निर्देशन दिएका छन्।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त