
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, ३ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं. ५, मालेपाटनस्थित क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
असोज २ गते राति अन्दाजी ८ः३० बजेको समयमा बा.प्र.०१–०३५ च १४३६ नम्बरको ईभी कार रोकी खानतलासी गर्दा गाडीभित्र लुकाएर राखिएको अवस्थामा विभिन्न किसिमका लागूऔषधहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार उक्त गाडीबाट डाईजापाम ४०० एम्पुल, फेनेरागन ६१३ एम्पुल, नुरफिन ६०० एम्पुल गरी जम्मा १६१३ एम्पुल र टपेण्डाडोल ९९८ चक्की लागूऔषध बरामद भएको छ।
उक्त कारमा सवार नरहेका भन्दै प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय सुरज नेपाली, सोही स्थान निवासी २८ वर्षीय प्रेम सुवेदी र ३५ वर्षीय होमबहादुर थापा रहेका छन्। त्यस्तै, रूपन्देहीको मायादेवी गाउँपालिका वडा नं. १ बस्ने २८ वर्षीय महेन्द्र आराख र सोही स्थानका ४१ वर्षीय जन्मेजय केवट पनि पक्राउ परेका छन्।
यसैगरी, कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने ३३ वर्षीय राजेन्द्र कुमार यादव पनि पक्राउ परेका व्यक्तिहरूको सूचीमा रहेका छन्। लागूऔषधसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन