
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
पोखरा, २९ साउन । अविरल वर्षाका कारण मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई मेटल पुल बगाएको छ। अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको उद्धार टोलीले सकुसल उद्धार गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणका प्रमुख एसपी बसन्त सिंहका अनुसार राति २ः१५ बजेबाट नै चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य सम्पन्न गरेको हो। उद्धार गरिएका तीन जनामा एक पुजारी र दुई भक्तजन छन्।
अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमानामा मोदीखोलाको बीचमा अवस्थित अन्नपूर्ण माता मन्दिरमा आवतजावतका लागि निर्माण गरिएका पर्वत र कास्कीतर्फका दुवै मेटल पुल बाढीले बगाएको छ। बाढीले मन्दिरको आधा भागमा समेत क्षति पुर्याएको छ। बाढीका कारण घान्द्रुक जाने सडक विभिन्न चार स्थानमा भत्किएको छ भने बिजुलीका पोल बगेका कारण विद्युत आपूर्ति समेत अवरुद्ध भएको छ। यतिबेला जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, कास्की प्रहरी प्रमुख र कालिका गणका प्रमुख एसपी बसन्त सिंह सहितको टोली घटनास्थलमा पुगिसकेको छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन