
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौँ, १५ साउन । प्रहरी हेडक्वार्टरले सुनसरीबाट सुरु भएको प्रदर्शन र त्यसपछि उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि किसिमका अफवाह नफैलाउन सर्वसाधारण तथा सरोकारवालाहरूसँग आग्रह गरेको छ। देशको शान्ति र सुरक्षा अवस्थालाई सामान्यीकरण गर्न सबै पक्षबाट संयम र परिपक्वता प्रदर्शन हुनुपर्नेमा प्रहरीको जोड छ।
प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले एक भिडियो सन्देश जारी गर्दै सुनसरी र मधेस क्षेत्रमा भइरहेका गतिविधिहरूका सन्दर्भमा आधारहीन कुरा र अफवाहको पछि नलाग्न अनुरोध गरेका छन्। सामाजिक सद्भाव खलबल्याउने खालका गतिविधिबाट टाढा रही आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न उनले सबैलाई अपिल गरेका छन्। राष्ट्रिय एकतालाई सर्वसञ्चै राखी शान्ति सुरक्षा कायम राख्न सबैको परिपक्व र संयमित व्यवहार आवश्यक रहेको उनको भनाइ छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङ सिरहा जिल्ला प्रस्थान गरेका छन्। यसअघि बिहीबार राति सुनसरी पुगेर गृहमन्त्री गुरुङले मृतकका परिवारसँग ७ बुँदे सहमति गरिसकेका छन्। हाल सिरहा पुगेका गृहमन्त्रीले त्यहाँका मृतकका परिवार, घाइते तथा सरोकारवालाहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका माग र चासोलाई सम्बोधन गर्न आवश्यक पहल र सहजीकरण गर्ने प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिएका छन्।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो