
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, ४ असार । पोखरामा लेनदेनको विषयलाई लिएर एक व्यक्तिले आफ्नै सासुमाथि चक्कु प्रहार गरेका छन् । पोखरा महानगरपालिका-१७, राममन्दिर नजिकै सोही स्थानमा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि चक्कु प्रहार भएको हो ।
प्रहरीका अनुसार, घटना असार ३ गते बुधबार दिउँसो ४ बजेर ११ मिनेट जाँदा भएको थियो । लेनदेनको विषयमा विवाद बढ्दै जाँदा लमजुङको मध्यनेपाल नगरपालिका–२ घर भई हाल पोखरा–१७ बिरौटामा बस्दै आएका ४३ वर्षीय ध्रुवराज अधिकारीले सासु तिवारीमाथि चक्कु प्रहार गरेका हुन् ।
घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तत्काल घाइते तिवारीलाई उद्धार गरी उपचारका लागि सुरुमा नोबेल अस्पताल पु¥याएको थियो । उनको पेट, ढाड र छातीमा गम्भीर चोट लागेको छ । हाल उनको थप उपचार मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ र उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ध्रुवराज अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको चक्कुसहित पक्राउ परेका अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन