
१रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
४रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
५रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
११घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
६गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
७साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
८पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
९२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१२पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
पोखरा, २७ वैशाख । पोखराको बागलुङ बसपार्कमा केही दिनअघि भएको सामूहिक झै–झगडा (ग्याङ फाइट) मा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख २२ गते राति भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सक्रिय भएको प्रहरी टोलीले एक युवतीसहित ६ जनालाई नियन्त्रणमा लिन सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको संयुक्त टोलीले प्राविधिक अनुसन्धान र खोजतलासका क्रममा वैशाख २६ गते पोखराका विभिन्न स्थानबाट उनीहरूलाई समातेको हो। पक्राउ पर्नेहरूमा पोखरा–१३ बाझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार र गोरखा घर भई सोही ठाउँ बस्ने ३० वर्षीय दिलेराम गुरुङ (दिपेश) रहेका छन्।
त्यसैगरी, बागलुङ बसपार्क क्षेत्रबाटै १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र २० वर्षीया लिजा पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक भएको भिडियोमा उनीहरू एकापसमा निकै उग्र रूपमा झडपमा उत्रिएको देखिएको थियो, जसले स्थानीयवासीमा त्रास पैदा गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो झै–झगडाको मुख्य कारण लागुऔषध कारोबार रहेको खुलाएको छ। लागुऔषधको लेनदेन र क्षेत्र विस्तारको विषयलाई लिएर दुई समूहबिच विवाद हुँदा ग्याङ फाइटको स्थिति बनेको प्रहरीको निष्कर्ष छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हरी बहादुर वस्नेतका अनुसार पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। सार्वजनिक शान्ति विरुद्धको कसुर वा अन्य सम्बन्धित मुद्दामा उनीहरूमाथि कानुनी कारबाही चलाउने तयारी प्रहरीले गरेको छ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित