
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, २० वैशाख । पोखरामा ललाई–फकाई बालिकाको सुनको मुन्द्रा चोरी गर्ने एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका–३ स्थायी घर भई हाल पोखरा–१० रामबजार बस्ने २५ वर्षीया अम्बिका पुलामी मगर रहेकी छिन्।
गत २०८३ वैशाख ६ गते पोखरा महानगरपालिका–२५, हेम्जा रामचोकमा ६ वर्षीया बालिकालाई ‘तिमीलाई ममीको साथी हुँ’ भनी झुक्याएर र जुस/आइसक्रिम जस्ता खानेकुराको प्रलोभन देखाई कानमा लगाएको दुई थान सुनको मुन्द्रा (अन्दाजी १ लाख मूल्य बराबरको) चोरी गरी फरार भएकी थिइन्।
घटनास्थलको सीसीटीभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गर्दा उनी एवान मोटरवाईक रेन्टल एण्ड टुर्सबाट भाडामा लिइएको ग २५ प ३५८४ नम्बरको स्कुटर प्रयोग गरी फरार भएको खुलेको थियो। प्रहरीले उनलाई २०८३ वैशाख १७ गते पोखराको महेन्द्रपुलबाट पक्राउ गरेको हो।
अघिल्ला १८ मुद्दामा दोषी, कैद तथा जरिवाना भुक्तान गर्न बाँकी
प्रहरीको सीआरएस चेक गर्दा पक्राउ परेकी मगर विगतमा पनि चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको पाइएको छ। सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी १८ वटा विभिन्न मुद्दामा उनी दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको तथ्य सार्वजनिक भएको छ।
पक्राउ परेकी मगरलाई हाल चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा