
१कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
९गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१०तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
११लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१२उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
९उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१२कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं, १५ वैशाख । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ। बिमा व्यवसायमा आर्थिक अनियमितता र दुरूपयोग गरेको अभियोगमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।
नेपाल बिमा प्राधिकरणको लिखित अनुरोध र अदालतको औपचारिक अनुमतिपश्चात सीआईबीले श्रेष्ठलाई कागेश्वरी मनोहरा–५ बाट नियन्त्रणमा लिएको हो। उनीमाथि बिमा ऐन २०७९ को दफा १४० को उपदफा १ (छ) बमोजिमको कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
उक्त कानुनी प्रावधानअनुसार बिमा कम्पनीका पदाधिकारी, कर्मचारी वा सम्बद्ध व्यक्तिले बिमालेख जारी गर्दा, सम्पत्ति तथा दायित्वको क्षति मूल्याङ्कन गर्दा, दाबी भुक्तानी गर्दा वा व्यवसाय सञ्चालनका क्रममा कुनै पनि प्रकारको अनियमितता वा आर्थिक दुरुपयोग गरेमा त्यसलाई गम्भीर कसुर मानिन्छ। श्रेष्ठमाथि सोही ऐन आकर्षित हुने गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको सीआईबीको भनाइ छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा