
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा भ्रष्टाचारको मुद्दामा सजाय र जरिवानाको फैसला भईसकेका प्रा.डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनमा आयोगको अध्यक्ष पदमा एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा चयन भएका हुन्।
यसैगरी, अनुशासन आयोगको उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध चयन भएका छन्।
पहारी यसअघि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिन रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। विशेष अदालतले २०७५ सालमा उनलाई १० महिना कैद र ९८ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर पहारी एमालेका अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा नजिकका पात्र भएकैं कारण कारवाहीबाट आजसम्म जोगिदैं आईरहेका छन् ।
हाल पोखरामा होटल व्यवसाय सञ्चालन गर्दै आएका पहारीको स्विस इन्टरनेसनल होटल सरोवर यसअघि विवादमा आएको थियो। पोखरा महानगरपालिकाको मापदण्डविपरीत निर्माण भएको उक्त होटलको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहे पनि मापदण्ड उल्लङ्घनको आलोचना बढेपछि अन्तिम समयमा उद्घाटन स्थगित भएको थियो। उक्त घटनापछि जेन-जी आन्दोलनका क्रममा होटलमा आगजनी भएको थियो।