
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
सहिद सूचीमा ४२ जना आन्दोलनकारी र तीन जना प्रहरी कर्मचारी समावेश
काठमाडौँ, १७ कार्तिक । सरकारले भदौ २३ र २४ गते नेपालमा भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्दै सहिदहरूको सूची सार्वजनिक गरेको हो।
सहिद सूचीमा ४२ जना आन्दोलनकारी र तीन जना प्रहरी कर्मचारी समावेश छन्। प्रहरीतर्फ सहायक प्रहरी निरीक्षक (असइ) मिलन राय, हवल्दार अमृत गुरुङ र जवान उत्तम थापालाई सहिदको सम्मान दिइएको छ।
उल्लिखित दुई दिनको आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये १० जना कैदीबन्दी रहेका छन् भने कतिपयको सनाखत हुन सकेको छैन। आन्दोलनको क्रममा प्रत्यक्ष रूपमा ज्यान गुमाएकाहरूलाई मात्र सहिद घोषणा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
सहिदहरूको सूची :
१. बुद्धिबहादुर तामाङ : कीर्तिपुर–२, काठमाडौँ
२. सन्तोष विश्वकर्मा : बेलका–४, उदयपुर
३. सुलभराज श्रेष्ठ : नेपालगन्ज–१, बाँके
४. श्रीयम चौलागाईं : बेलबारी–११, मोरङ
५. ईश्वरबहादुर अधिकारी : का.म.पा.–११, काठमाडौँ
६. आयुष थापा : नेपालगन्ज–१, बाँके
७. गौरव जोशी : धनगढी–५, कैलाली
८. योगबहादुर श्रेष्ठ : बारबिसे–६, सिन्धुपाल्चोक
९. माधव सारू मगर : भूमिकास्थान–४, अर्घाखाँची
१०. बिमलबाबु भट्ट : बारपाक सुलिकोट–५, गोरखा
११. असहाव आलम ठकुरी : विरगञ्ज–१२, पर्सा
१२. सौरनकिशोर श्रेष्ठ : बाग्लुङ–४, बाग्लुङ
१३. सुभाषकुमार बोहरा : खप्तडछान्ना–७, बझाङ
१४. रसिक खतिवडा खत्री : पनौती–१०, काभ्रेपलाञ्चोक
१५. बिनोद महर्जन : ललितपुर–७, ललितपुर
१६. दिलनारायण तामाङ : तिमाल–७, काभ्रेपलाञ्चोक
१७. योगेन्द्र न्यौपाने : गोलान्जोर–१, सिन्धुली
१८. अभिषेक श्रेष्ठ : इनरुवा न.पा.–६, सुनसरी
१९. मोहन सरदार : इटहरी–१४, सुनसरी
२०. छत्रमान कुथुमी : पाख्रिबास–२, धनकुटा
२१. ओझन बुढा : स्वामिकार्तिक खापर–२, बाजुरा
२२. साजन राई : धरान–२२, सुनसरी
२३. अनिश पराजुली : पालुङटार–३, गोरखा
२४. सारकुमार राई : चौदण्डीगढी–३, उदयपुर
२५. अर्जुन भट्ट : गण्डकी–४, गोरखा
२६. धीरज श्रेष्ठ : तादी–३, नुवाकोट
२७. देवकुमार सुवेदी : लालबन्दी–५, सर्लाही
२८. उमेश महत : चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९. प्रविण कुलुङ : सिलिचुङ–३, सङ्खुवासभा
३०. निखिता गौतम : कालिका–८, चितवन
३१. अभिषेक चौलागाईं : शैलुङ–४, दोलखा
३२. विजय चौधरी : लहान–१५, सिरहा
३३. भीमराज धामी : दुर्गाथली–१, बझाङ
३४. निरज पन्त : दशरथचन्द–६, बैतडी
३५. दीपकसिंह साउद : शिवनाथ–२, बैतडी
३६. शुभराज बलामी श्रेष्ठ : ककनी–१, नुवाकोट
३७. ज्ञानिन्द्र सेढाईं : अर्जुनधारा–११, झापा
३८. दिनेश राजवंशी : अर्जुनधारा–८, झापा
३९. कमल भण्डारी : हिलिहाङ–२, पाँचथर
४०. दिपेश सुनुवार : तिनपाटन–६, सिन्धुली
४१. महेश बुढाथोकी : विगु–३, दोलखा
४२. लच्छुमान राई : पञ्चकन्या–२, नुवाकोट
४३. मिलन राय : दुधौली–८, सिन्धुली (प्रहरी)
४४. अमृत गुरुङ : रुपा–५, कास्की (प्रहरी)
४५. उत्तम थापा : लेकाम–३, दार्चुला (प्रहरी)