
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण एकसय ३८ जनाको मृत्यु भईसकेको छ ।
यसरी मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका वडा नं. २७ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो राती १ः४० बजे उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती पुरुषलाई कार्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, पोखरा वडा नं. ८ का ५४ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान ३ः५० बजे उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको हो ।
तनहुँ जिल्ला म्याग्दै गाउँपालिका वडा नं. ४ का ५९ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान ९ः३० बजे उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । ती पुरुषलाई मंसीर ३ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका वडा नं. ९ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो राती ११ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ । ती पुरुषलाई मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, पोखरा वडा नं. २१ क ७५ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो राती ११ः२० बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ । ती पुरुषलाई मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा–१७ का २९ वर्षीय कोरोना संक्रमित पुरुषको आज अपरान्ह १२ः३० बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ । ती पुरुषलाई आज नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, पोखरा वडा नं. १३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान ४ः१५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ । ती पुरुषलाई आज नै कोरोना संक्रमण पुष्टि भएको हो ।

१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ