
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
पोखरा, ९ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन समितिको बैठकले जेनजी आन्दोलन र देशमा उत्पन्न राष्ट्रिय संकटका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)का अनुसार बैठकले देशको पछिल्लो परिस्थितिलाई गम्भीर रूपमा लिएको छ।
बैठकले २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे प्रदेश समितिले जारी गरेको विज्ञप्तिलाई अनुमोदन गरेको छ। आन्दोलनमा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै क्षतिबारे न्यायिक छानबिन गर्न माग गरिएको छ। साथै, आन्दोलनका जायज मागहरूलाई समर्थन गर्दै राजनीतिक दलहरूबीच छलफल र समन्वय गर्ने निर्णय भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूमाथि भएको सांघातिक आक्रमणको कडा निन्दा गरिएको छ र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। विषम परिस्थितिमा कार्यकर्ता र नागरिकलाई संयमित रही कर्तव्यमा निरन्तरता दिन अनुरोध गरिएको छ।
बैठकमा जेनजी आन्दोलनले सिर्जना गरेको राष्ट्रिय संकट, अन्तरिम सरकार, संसद् विघटन, निर्वाचन, र संविधान संशोधनजस्ता विषयमा गहन छलफल भएको छ। नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका मुद्दामा शीघ्र निर्णय लिन पार्टीका उपयुक्त निकायमार्फत निकास खोज्ने प्रतिबद्धता जनाएको छ। प्रवक्ता बास्तोलाले अर्को बैठकबाट थप निर्णय लिइने बताए।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा