
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
३स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
४कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
५उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
६रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
९कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१२एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आइतबार र सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ। गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालका अनुसार सरकारले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्मान गर्न र पीडितलाई सहयोग गर्न महत्त्वपूर्ण कदम चालेको छ।
सरकारले आन्दोलनमा ज्यान गुमाएका ७२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। उनीहरूको स्मरणमा असोज १ गते राष्ट्रिय शोक दिवस मनाइनेछ र त्यस दिन सार्वजनिक बिदा दिइनेछ। मृतकका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र थप ५ लाख अन्य खर्च गरी कुल १५ लाख रुपैयाँ प्रदान गरिनेछ। यो रकम अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासनबाट वितरण हुनेछ।
आन्दोलनमा घाइते भएका २,३१६ मध्ये २८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सरकारले उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने भएको छ। साथै, मृतकका शव सम्बन्धित ठाउँमा पुर्याउन निःशुल्क सवारी साधन उपलब्ध गराइनेछ। दुर्गम क्षेत्रमा भने हेलिकप्टरको व्यवस्था गरिनेछ र दाहसंस्कारमा पनि सरकारले सहयोग गर्नेछ। मृतकको सम्मानमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ।
आन्दोलनका क्रममा भएको ज्यादती र क्षतिको छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। गृहमन्त्री अर्यालका अनुसार यो आयोगको संरचना र संयोजक (सम्भवतः पूर्वन्यायाधीश) को टुंगो पछि लाग्नेछ। आयोगको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुनेछ।
सहिदहरूको स्मरणमा सरकारले जेन-जी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ, जसको स्थान पछि तय हुनेछ। यसबाहेक, अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गरिनेछ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ