व्यावसायिक गोलभेँडा खेतीमा जुट्दै बागलुङका किसान, प्लाष्टिक घर दिएर सहयोग गर्दै वडा कार्यालय
डन न्यूज
बागलुङ नगरपालिका–११ रायडाँडाका किसानले आधुनिक प्लाष्टिक घरमा फलाएका गोलभेँडा । वडा कार्यालयले यहाँका करीब एकसय किसानलाई प्लाष्टिक घर उपलव्ध गराइएको छ । तस्वीरः तारानाथ आचार्य/रासस