
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रादेशिक अस्पताल, भरतपुर अस्पताल , सुर्खेत प्रादेशिक अस्पताल, कोशी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेशस्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ ।”
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड–१९ को उपचार व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिमेडिसन सेवा शुरु गरेको छ । ‘टेलिमेडिसन’ को केन्द्रीय हब अस्पतालको रुपमा वीर अस्पताललाई तोकिएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारको व्यवस्थापनसहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजिकरण गर्न केन्द्रमा वीर र प्रदेशमा प्रदेशस्तरीय सात अस्पताललाई टेलिमेडिसिनका लागि तोकिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
सेती प्रादेशिक अस्पताल, भरतपुर अस्पताल , सुर्खेत प्रादेशिक अस्पताल, कोशी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेशस्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ ।
“दुर्गम क्षेत्रका चिकित्सकलाई सङ्क्रमितको उपचार गर्न सहयोग पु¥याउन टेलिमेडिसिन सेवा शुरु गरिएको हो”, उहाँले भन्नुभयो, “ दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई उपचार गर्न कुनै समस्या भए टेलिमेडिसिनका सम्पर्क व्यक्ति (फोकल पर्सन) चिकित्सकलाई फोन, एसएमएस र इमेलमार्फत परामर्श लिनसक्ने छन ।” मन्त्रालयले केन्द्रमा एक र सातवटै प्रदेशमा सात अस्पतालका चिकित्सकलाई टेलिमेडिसिनको फोकल पर्सन तोकेको छ । उहाँका अनुसार ती अस्पतालका १६ चिकित्सलाई परामर्शका लागि फोकल पर्सन तोकिएको हो ।
प्रदेश भित्रका अस्पतालका चिकित्सकले प्रदेशस्तरिय अस्पतालका फोकल पर्सन तोकिएका चिकित्सकसँग र प्रदेशस्तरका चिकित्सकले टेलिमेडिसिनको केन्द्रीय हब अस्पताल वीर अस्पतालसँग परामर्श गर्ने छन् ।

१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ