
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
‘हिजो प्रजातन्त्र स्थापनाको आन्दोलनमा होस् वा आज लोकतन्त्रको रक्षाका खातिर होस्, नेपाल महिला संघको योगदान अतुलनीय र ऐतिहासिक छ । यसको गरिमालाई उच्च राख्ने गरी संगठनप्रति वफादार भएर अघि बढ्नेछु ।-सभापतिमा अम्बिका ढुङ्गाना
पोखरा, ६ भदौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको पोखरा नगर सभापतिमा अम्बिका ढुङ्गाना चयन भएकी छिन् । बाँकी सदस्यहरुको भने तदर्थ समितीले पछि चयन गर्नेछ ।
सांगठनिक सुदृढिकरणमा पु¥याएको योगदानको कदर गर्दै नेपाल महिला संघको विधान, २०५८ को धारा ३८ र ४१ अनुसार सभापति पदमा मनोनित गरिएको पत्रमा उल्लेख छ ।

नेपाल महिला संघ पोखरा नगर सभापति अम्बिका ढुङ्गाना
नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डेले हस्ताक्षर गरी दिइएको पत्रमा नगर सभापतिमा ढुङ्गानालाई संघको सांगठनिक सुदृढिकरणमा पु¥याएको योगदानको उच्च कदर गर्दै जिम्मेवारी सुम्पिएको उल्लेख छ ।
नयाँ जिम्मेवारी सम्हाल्दै सभापति ढुङ्गानाले वर्तमान अवस्थामा राजनीतिप्रति बढ्दो वितृष्णालाई मेटाउन हरेक घरका महिलाहरुलाई जागरुक र सचेत बनाउने अभियानमा खटिने र पार्टीको आवश्यकता अनुसार हरेक जिम्मेवारी र भूमिका निर्वाह गर्न पछि नपर्ने बताईन् । सभापति ढुङ्गानाले भनिन्–‘हिजो प्रजातन्त्र स्थापनाको आन्दोलनमा होस् वा आज लोकतन्त्रको रक्षाका खातिर होस्, नेपाल महिला संघको योगदान अतुलनीय र ऐतिहासिक छ । यसको गरिमालाई उच्च राख्ने गरी संगठनप्रति वफादार भएर अघि बढ्नेछु ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन