
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ४ जेठ । नेकपा एमालेका नेता दामोदर बैरागीले अनलाईन खबर डटकमको गण्डकी ब्यूरो प्रमुख अमृत सुवेदीसँग आज नै माफी मागेका छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र उपाध्यक्ष रामप्रसाद तिमिल्सिना र पत्रकारहरुको उपस्थितिमा नेता बैरागीले पत्रकार सुवेदीसँग माफी मागेका हुन् ।
आज दिउँसो पोखरा वडा नं. ७ को मतगणनका क्रममा एमालेले आफ्नो लालकिल्ला भनेर घोषणा गरेको ठाउँमा निरन्तर नतिजा कमजोर आउँदै गएपछि रुष्ट बनेको थियो । उम्मेदवारहरुका आफन्तहरुले एमाले कैं कार्यकर्ताले घात गरेको भन्दै सामाजिक सञ्जालहरुमा असन्तुष्टिहरु सार्वजनिक गरिरहेका थिए ।
सोही क्रममा जिल्ला समन्वय समितिको कार्यालयको हलमा भईरहेको मतगणनामा गठबन्धनका प्रतिनिधिहरुले कर्मचारीहरुलाई थर्काएको भन्दै विवाद शुरु भएको थियो । सोही विवादलाई चर्काउँदै एमालेले सबै ठाउँको मतगणना कार्य नै विथोल्न खोजिरहेको थियो । तर व्यापक सुरक्षाकर्मी र बाक्लो पत्रकारहरुको उपस्थितिका कारण एमालेका कार्यकर्ताहरुले सोचें जस्तो गरी गणना कार्य रोक्न नपाएपछि पत्रकारमाथि नै जाई लागेका थिए ।
घटनाका विषयमा रिर्पोटिङका खटिएका पत्रकारहरुलाई एमालेका नेता बैरागीलगायतले पत्रकार सुवेदी र सागरराज तिमिल्सिना लगायतलाई धम्क्याएका थिए । उनीहरुले घटनाका सम्बन्धमा जानकारी लिन खोज्दा पत्रकारलाई झापड हान्ने र बाहिर निस्किन नदिने भन्दै आफ्ना कार्यकर्तालाई पत्रकारलाई ठोक्न निर्देशन समेत दिएका थिए ।
यता, यस घटनाका सम्बन्धमा सत्तारुढ गठबन्धनले भने एमालेले हारको मानसिकताले मतगणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । त्यसैगरी, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले मतगणना स्थलमा नेकपा एमालेले दादागिरी र स्वतन्त्र पत्रकारहरुमाथि गरेको दुव्र्यवहारको घोर निन्दा र भत्र्सना गरेका छन् । कास्की सचिव ढकालले दोषी उपर तुरुन्त कानुनी कारवाहीको माग गर्दै जनताको अभिमतको अपमान र हारको मानसिकताले मतगणना प्रभावित पार्ने काम गलत र अपराध भएको उल्लेख गरेका छन् ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा