
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
गोरखा, २९ वैशाख । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरुङको टोलीले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई गोरखामा कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका माओवादी कार्यकर्ताको थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय तहको निर्वाचनको मौन अवधिका बेला काँग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको माओवादी कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि आक्रमण गरेको आरोप माओवादीले लगाएको छ ।
खना खाने तयारी भईरहेको बेलामा गोरखाको अजिरकोट गाउँपालिका– १, घ्याच्चोकमा बुधबार राति एक्कासी ढुङ्गा, चिरपट लगायतका हतियार प्रयोग गरेर आक्रमण गरिएको घाइतेले बताएका छन् । घाइतेहरुको तत्कालै जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको हो ।
माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासी कांग्रेसका नेता ओमबहादुरसहितका दर्जनौंको टोलीले माओवादी कार्यकर्तामाथि आक्रमण गरेको थियो ।
माओवादीले कांग्रेसले आक्रमण गरेको आरोप लगाई रहँदा यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले घटनाका विषयमा के कस्तो भएको हो भनेर अनुसन्धान भईरहेको जानकारी दिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर