
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
११फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले आज दिउँसो जारी गरेको विज्ञप्ति अनुसार यस प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
कोरोना संक्रमणका कारण पोखरा महानगरपालिका वडा नं. ५ का ५९ वर्षी महिलाको कार्तिक १७ गते राती ११ बजे उपचारका क्रममा निधन भएको थियो । उनलाई कार्तिक १४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं. १३ का ५५ वर्षी पुरुषको कार्तिक १८ गते विहान ११ः४५ बजे उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई पनि १४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
बागलुङ नगरपालिका वडा नं. ३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण कार्तिक १८ गते विहान १०ः२० बजे निधन भएको छ । त्यसैगरी बागलुङ नगरपालिका वडा नं. ३ का ६१ बर्षीय पुरुषको पनि कार्तिक १७ गते बेलुका ५ः३० बजे उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक १७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. ५ का ६६ बर्षीय पुरुषको कार्तिक १७ गते विहान २ः१५ बजे कोरोना संक्रमणका कारण निधन भएको छ । उनलाई कार्तिक १६ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. ६ का ७२ वर्षीय पुरुषको पनि कार्तिक १७ गते विहान ४ः१५ बजे उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक १४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको कार्तिक १७ गते विहान ११ः४५ बजे उपचारका क्रममा मृत्यु भएको छ । उनलाई कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी नवलपरासीपूर्व जिल्ला, देवचुली नगरपालिका वडा नं. ११ का ८० वर्षीय पुरुषको पनि कार्तिक १६ गते विहान ११ः२६ बजे उपचारका क्रममा निधन भएको छ । उनलाई कार्तिक १६ गते कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ