
१मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
२टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
३सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
४स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
६‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
७गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
८कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
९२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
पोखरा । गण्डकी प्रदेशमा आज विहान मात्र एकसय ८८ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको बिहान ८ः०० बजेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५०४ पुगेको छ । चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २५ जना संक्रमितहरु थपिएका हुन् । उनीहरुको चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकबाट पहिचान भएको हो ।
त्यसैगरी विहान ७ः४५ बजे अध्यावधिक गरिएको विवरण अनुसार गण्डकी प्रदेशमा थप नयाँ ५२ जना संक्रमितहरु थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कन्ट्रयाक्ट ट्रेसिङबाट ती संक्रमितहरुको पहिचान भएको हो ।
त्यसैगरी विहान ७ः३० बजेको अध्यावधिक विवरण अनुसार लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि. पोखरामा गरिएको परीक्षणका क्रममा ४९ जना संक्रमितहरु थपिएका छन् । पोखराका विभिन्न अस्पतालहरुबाट कोरोना संक्रमण परीक्षणका लागि त्यहाँ नमूना पठाईएको थियो ।
त्यसैगरी विहान ७ः१५ बजे अध्यावधिक गरिएको विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप नयाँ ३२ जना मा कोरोना संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट ती संक्रमितहरुको पहिचान भएको हो । आजमात्र देखिएका सम्पूर्ण संक्रमितहरुको आईसोलेसनको व्यवस्थापन गर्ने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
त्यसैगरी विहान ७ः०० बजे अध्यावधिक गरिएको विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणका क्रममा थप नयाँ ३० जना कोरोना संक्रमितहरुको पुष्टि भएको हो । उनीहरु सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?