
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
काठमाडौं, २० असोज । नेपाल बजार बिक्री प्रतिनिधि संघ र एनटिपी टुरिजम अफयर्स कलेज काठमाडौंबीच सहकार्य गर्दै अघि बढ्ने विषयमा आज बुधबार सहमति भएको छ । बजार बिक्री प्रतिनिधि संघका सदस्यहरुलाई क्षमता अभिवृद्धि तथा वैयक्तिक विकासका लागि शैक्षिक कार्यक्रमहरुमा विशेष सहुलियत उपलब्ध हुने भएको छ ।
झण्डै एक दशकदेखि सञ्चालनमा रहेको एनटिपी टुरिजम अफयर्स कलेजले थाईल्याण्डको श्रीपातुम विश्वविद्यालयसँगको सम्बन्धन तथा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धित विषयमा समकक्षताको मान्यता लिएको छ ।
काठमाण्डौंको डिल्लीबजारमा रहेको यस कलेजले स्नातक तहमा होटल म्यानेजमेन्ट तथा स्नाकोत्तर तहमा एमबिए शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको छ । कलेजले नेपाल नै पहिलोपटक स्ट्राटेजिक मार्केटिंग बिषयमा स्नाकोत्तर तहको व्यापार व्यबस्थापन (एमबिए) शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।
स्ट्राटेजिक मार्केटिंगलाई शुद्ध नेपालीमा भन्नु पर्दा रणनीतिक बजारिकरण वा बजार व्यबस्थापन भनिन्छ । उच्च शिक्षामा यस्तो किसिमको बिशिष्टकृत अध्ययन अध्यापनले बिभिन्न शैक्षिक तथा सामाजिक पृष्ठभूमिबाट बिबिध वस्तु तथा सामग्रीहरुको बजार तथा विक्री पेशामा संलग्न पेशाकर्मीहरुको क्षमता अभिबृद्धि हुनुका साथै पेशालाई नै व्यबसायिक र मयार्दित बनाउन मद्दत पुग्ने विश्वास कार्यक्रममा उपस्थित वक्ताले व्यक्त गरेका थिए ।
कलेजसँगको सहकार्यले बिक्री बितरण पेशाकर्मीहरुको वैयक्तिक विकासमा ठुलो सहयोग पुग्नेमा आफु विश्वस्त रहेको संघका केन्द्रिय अध्यक्ष सुर्य प्रसाद पराजुलीले बताए । बजारिकरण हाम्रो समाजको पुरानो पेशा भए पनि पेशाकर्मीहरु नै एक किसिमले अदृश्य रुपमा रहेको बजार र बिक्रीकर्मलाई यस्तो किसीमको प्राज्ञिक सहभागिताले बिशिष्टकृत र बैज्ञानिक बनाउंदै लैजाने एनटिपी टुरिजम अफयर्स कलेजका अध्यक्ष दिनेशकुमार कण्ठले प्रतिवद्धता व्यक्त गरे ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने