
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट स्थित नवनिर्मित फुटट्रयाक वरिपरि सुन्दरताका लागि भन्दै अभियान युवा क्लवले वृक्षरोपण गरेको छ । सराङकोट भ्यु टावरबाट करिब ४ सय मिटर पश्चिमतर्फ दुई दैले सामुदायिक वन उपभोक्ता समितिसँगको समन्वयमा क्लवले सुन्दरता दिने वृक्षहरु सारिएको हो ।
क्लवका अध्यक्ष राजु गिरीले वृक्षरोपणसँगै यसको संरक्षण आवश्यक रहेको बताए । फुटट्रयाकमा हिड्ने पैदलयात्रीलाई स्वच्छ वातावरणका साथमा सकारात्मक उर्जा प्राप्त हुने भन्दै सुन्दरता दिने वृक्ष सारिएको उनको भनाई थियो । वृक्षहरुको मलजल तथा संरक्षण गरि हुर्काउने जिम्मेवारीमा सबै लाग्न अनुरोध समेत क्लव अध्यक्ष गिरीले गरे ।
त्यस्तै दुई दैले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहन बहादुर थापाले उक्त फुटट्रयाकलाई अझ व्यवस्थित गरि संरक्षण गरिने बताए । क्लवले उक्त फुटट्रयाक वरिपरि ८० वटा सुन्दरता दिने विरुवा सारेको हो ।
त्यसैगरी कार्यक्रम संयोजक राजेन्द्र खत्रीले वृक्षरोपणमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै क्लव समाज सेवाका लागि लागिरहेको जानकारी दिए । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष मोहनबहादुर केसी तथा दुई दैले सामुदायिक वन उपभोक्ता समितिका सचिव शुसिल जिसीले वृक्षको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव मुक्त गिरीले गरेका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश