News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लडेर शासन गर्न देउवाको चुनौति

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह वर्तमान व्यवस्थाको विरुद्धमा लागेको भन्दै त्यसो नगर्ने चेतावनी दिएका छन् । उनले शासन गर्न मन भएर चुनाव लडेर आउन पनि उनले चुनौती […]

देशभर चिसो बढ्यो

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर […]

सिन्धुलीमा आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाइ नगरपालिकाको स्टल बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक विज्ञप्ति जारी गदै आज बिहान ११ बजेदेखि राति १२ […]

छठ पर्वको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न […]

अस्ताउँदो सूर्यको पूजा गरी छठ मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य […]

गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च […]

थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]

बार अध्यक्ष श्रेष्ठले भने- प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको […]

प्रधानन्यायाधीशले तोकेको इजलासमा न्यायाधीशहरू नजाने

काठमाडौँ । बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र […]

प्रधानन्यायाधीश राणाले तोके सहमति विपरित सबै प्रकृतिका मुद्दाको पेसी

काठमाडौँ । असन्तुष्ट न्यायाधीशहरूसँग बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकको पेसी नतोक्ने ‘भद्र सहमति’ गरेका प्रधानन्यायायाधीश चोलेन्द्र शम्शेर जबराले उक्त सहमति तोडेका छन् । न्यायाधीशहरूसँगको वार्तामा बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दाको पेसी नतोक्ने […]