News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

सहिद पुत्र प्रकाश बास्तोला नेकपा कास्कीको सेक्रेटरी चयन

पोखरा, ५ भदौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला संगठनको सेक्रेटरीमा सहिद पुत्र प्रकाश बास्तोला ‘मार्शल’ चयन भएका छन् । विद्यार्थी फाँटबाट उदाएका क्रान्तिकारी नेता प्रकाश […]

गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो बस्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी छलफल हुने’ पोखरा, ३० साउन । दुईपटकसम्म स्थगन भएको गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे […]

‘पब्लिक क्याम्पसलाई गण्डकी प्रदेशले दिने सहयोग बढाउँछौँ’ : मुख्यमन्त्री पाण्डे

पोखरा, १३ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन […]

शुद्धीकरण अभियानका क्रममा पर्वतका धेरै पत्रकारहरु महासंघको सदस्यबाट फालिए

पत्रकार महासंघको सदस्यता लिई सक्रिय राजनीति गर्ने, स्थायी शिक्षक, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका जागिरे र व्यापार–व्यवसायमा सक्रिय व्यक्तिहरुको सदस्यता खारेजीमा परेको हो । पत्रकारको नाममा गैरपत्रकार सक्रिय रहँदा जिल्लाको पत्रकाररिता […]

‘शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैन’: अध्यक्ष थापा

पोखरा, ९ साउन । पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका […]

रोपिएका बिरुवा गोडमेल गर्दै काँग्रेस

पोखरा, ५ साउन । विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज यस अघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल […]

‘बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ’ : प्रधानमन्त्री प्रचण्ड

रमेश लम्साल, गोरखा (सिरउरेनीटार), ३ साउन । लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार […]

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

काठमाडौँ, ३ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना […]

सहकारी पीडितको समस्या समाधान गर्न माग

काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा उहाँले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष […]

‘पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ’ : सभापति देउवा 

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताउनुभएको छ । तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको […]