News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

मनाङमा बाढी : विद्यालयबाट खोला बग्यो, पठनपाठनमा अन्योल

नवीन लामिछाने    मनाङ, १५ भदौ । बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते […]

कोरोना सङ्क्रमण दर न्यून भएसँगै विद्यालय खुल्न थाले

बागलुङ, १५ भदौ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर […]

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित

विमलबहादुर विष्ट डोटी, १५ भदौ । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका […]

घरमा आगलागी हुँदा लमजुङमा एक दम्पत्तिको मृत्यु

लमजुङ, १५ भदौ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय […]

वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किए

म्याग्दी, १४ भदौ । केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एक/एक घर भत्किएका हुन् । […]

परिवारको प्रश्न– ‘बेपत्ताको अवस्था कहिले सार्वजनिक हुन्छ ?’

निरा गौतम रुपन्देही, १४ भदौ । रूपन्देहीको सियारी गाउँपालिका–६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको १७ वर्ष भयो । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमल अझै […]

धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण

गलकोट, १४ भदौ । धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महिना […]

‘जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न आग्रह’

काठमाडौँ, १४ भदौ । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको […]

धादिङमा करेन्ट लागेर पोखराका उमाकान्त बरालसहित दुईजनाको मृत्यु

धादिङ, १४ भदौ । गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन […]

कोरोना कहरका कारण पोखरामा देखाईने कृष्णबालन प्रभावित

वासुदेव पौडेल    गण्डकी, १४ भदौ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिनमा पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन देखाउनुका साथै कृष्णलिलामा आधारित भजन तथा नृत्य देखाइन्थ्यो । […]