News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

देउवाको गृह जिल्लामा कांग्रेस अधिवेशन विवाद- भेला सम्बोधन गर्न पुगे पौडेल पक्षका नेताहरू

काठमाडाैं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन विवादमा परेको छ। गत भदौ २५ गते जिल्ला सभापति कर्णबहादुर मल्ललगायत सहभागी नभई गरिएको अधिवेशन विवादित […]

कहिले बाहिरिन्छ मनसुन ? विभाग भन्छ- अझै समय लाग्छ

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ […]

विश्वभर काेराेना- २४ घण्टामा साढे ३ लाख संक्रमित थपिए, ५ हजार ६८२ जनाको मृत्यु

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ७१३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा ४६ हजार ४८२, बेलायतमा ३० हजार ३०१, टर्कीमा २७ हजार […]

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीसहितका नेताले जवाफ दिँदै

काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिँदैछन् । राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान […]

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो, टोली नेताले सुझाव पेस गर्ने

काठमाडाैं । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनको समूहगत छलफल सकिएको छ। आज बिहानदेखि सुरू भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो। प्रतिवेदनमाथि १० समूहमा छलफल […]

एमालेसँग प्रतिवाद नगरी निर्वाचन जित्न सकिँदैन- प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार […]

एमाले विधान महाधिवेशन- तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडाैं । नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । […]

‘साफ च्याम्पियनसिप’ : मनिषको गोलमा नेपालको विजयी सुरुआत

काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ । शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई […]

आमाको नामबाट नागरिकता दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ। बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय छ। […]

ओलीको तस्बिर शेयर गर्दै बाबुराम भट्टराईले हाने यस्तो व्यङ्ग्य

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माप्रति लक्षित गर्दै खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो भनी व्यङ्ग्य गरेका छन्। नेकपा […]