News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

गुन्डा नाइके भनेर चिनिने मन्त्री मनाङेले फेरि मच्चाए बबण्डर

पोखरा, २३ चैत । गुन्डा नाईके भनेर कुख्यात गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले फेरि आफ्नै कर्मचारी कुटेर अर्को बबण्डर मच्चाएका छन् । मंगलबार ५ बजे […]

अर्को मुद्दामा पनि कलाकार पल शाहलाई थुनामा राख्ने आदेश

काठमाडौं, २३ चैत । पछिल्लो मुद्दामा पनि कलाकार पल शाह भनिने पूर्णविक्रम शाहलाई तनहुँ मैं थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत, पूर्वी नवलपरासीले पुनः वैशाख ७ गते हाजिर […]

मिल्ने साथीबाटै मारिइन् उदयपुरकी कविता

२१ चैत, काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३, बुद्ध चोककी १७ वर्षीया कविता सुनुवार र अनिता (नाम परिवर्तन) केही महिना अघिसम्म मिल्ने साथी थिए । सँगै स्कुल जान्थे, फर्किँदा पनि साथै […]

पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द गरिँदै

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले सम्झौता रद्दको पत्र लिएर बिहीबार अपराह्न ४ बजे धर्मशाला पुग्दा बतास अर्गनाइजेसनका कर्मचारीले पत्र बुझ्न मानेका थिएनन् । जसले गर्दा शुक्रबार नै धर्मशालालाई सिल गर्ने […]

चिकित्सक यादव मृत अवस्थामा भेटिए

विराटनगर, १९ चैत । विराटनगरमा एक चिकित्सक मृत अवस्थामा भेटिएपछि आफन्तले हत्या भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत चिकित्सक विजय […]

बयान फेरेपछि जाहेरवालालाई नै कैद, जरिवाना र आरोपितलाई क्षतिपूर्तिको फैसाला

पोखरा, १७ चैत । कास्की जिल्ला अदालतले बयान फेरेपछि जाहेरवालालाई नै कैद, जरिवाना र आरोपितलाई क्षतिपूर्तिको फैसाला गरेको छ । ज्यान मार्ने उद्योगमा जाहेरी दिएका पोखरा–१५ का यमबहादुर गुरुङलाई अदालतले […]

सहमतिमा यौनसम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई नै तीनवर्षको जेल सजाय

अछाम, १७ चैत । सहमतिमा यौनसम्बन्ध राखेर बलात्कारको आरोपमा प्रहरीकोमा उजुरी दिने एक १९ वर्षीय किशोरीलाई अछाम जिल्ला अदालतले ३ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । अछाम कमलबजार […]

ट्रकको ठक्करबाट नयाँगाउँ बस्ने अन्जनाको मृत्यु, एकजना घाइते

पोखरा, १६ चैत । स्कुटरलाई ट्रकले पोखराको सभागृह नजिकै आज ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज विहान करिब ६ बजेको समयमा ना६ख ४७२५ […]

इटहरीमा हिजो राति बम विष्फोट, दुईजना घाइते

विराटनगर, १५ चैत । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुईज्ना घाइते भएका छन् । घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग […]

१५ वर्षीय बालकले हाँकेको मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु

जनकपुरधाम, १५ चैत । १५ वर्षीय एक बालकले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं.१२ रघुनाथपुरमा हिजो राति सवा ८ […]