तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । […]
कास्की । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका […]
पोखरा । जिल्ला प्रहरी कार्यालयले पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले शनिबार सो सहायता कक्षको उद्घाटन गर्नुभयो […]
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार तथा छठलगायत पर्वलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी […]
वालिङ । ट्याक्टर दुर्घटनामा परी २० वर्षीय विपिन जिटीको मृत्यु भएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज भएको टयाक्टर दुर्घटनामा जिटीको मृत्यु भएको हो । ग १ त ५६३७ […]
डन न्यूज पोखरा । घरजग्गा उपलब्ध गराई दिन्छौं भन्दै पोखरा महानगरपालिका वडा नं. १४ भोटे चौताराका सुकुम्वासीवस्तीका जनतालाई ठगी गर्ने आठजनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ […]
डन न्यूज पोखरा । बाग्लुङ बसपार्क अगाडि बाग्लुङ पोखरा सडक खण्डमा बलेरो जिपले ठक्कर दिदाँ स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । गत शनिबार राती ९ बजेको समयमा हरिचोकबाट […]
डन न्यूज पोखरा। कास्की प्रहरीले लागूऔषध बेचबिखन गरिरहेको आरोपमा समिर गुरुङलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा पोखरा–१९, जैमुरेका गुरुङलाई प्रहरीले दिउँसो ४ बजे उनको घर नजिकैबाट पक्राउ गरेको […]
डन न्यूज । पोखरा । आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार पुष्कर बस्नेतको उपचारका क्रममा मृत्यु भएको छ । अन्नपूर्ण गाउँपाकिा वडा नं।५ नयाँपुलस्थित कास्की र पर्वत […]
डन न्यूज जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दिपेश गुरुङलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको कास्की प्रहरीले गुरुङलाई पोखरा–१३ गौंडाको मुखमा हिडिरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले […]