News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

तानको ढाका कपडाले पाएन बजार

गलकोट, ४ फागुन । तानमा बुनेको ढाका कपडाको विशेषता बेग्लै किसिमको हुन्छ । यसको महत्व नबुझ्दा ढाकाप्रति स्थानीयवासीको खासै आकर्षण छ्रैन । त्यसको प्रत्यक्ष प्रभाव तमानगाउँका महिलालाई पर्न गएको छ […]

पर्यटकको पर्खाइमा म्याग्दीको बूढोपोखरी

ध्रुवसागर शर्मा, गलेश्वर, ४ फागुन । पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँट बीचभागमा कालेपत्र गरिएको […]

नेपाल बन्दले आज राजधानी काठमाडौँसहित देश ठप्प

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गरेको भन्दै विप्लव नेतृत्वको नेकपासहित ५ राजनीतिक दलले आज नेपाल बन्द आह्वान […]

संसद भवन वरपर सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) भोलि बस्ने संसद बैठकमा टेबल गर्ने भएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल हुने भएपछि सो को विरोधमा विभिन्न […]

भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले  बताए । […]

बैठकको बीचबाटै प्रधानमन्त्री देउवाको सभामुख सापकोटालाई फोन, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक […]

पर्यटनमन्त्री आलेले अश्लील गाली गरेको अडियो भाइरल

काठमाडौँ । पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मुम्बईबाट […]

अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन

दमौली, ३ फागुन । सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ । गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर […]

थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

चोलेन्द्रलाई बोक्ने हाम्रो मनसाय होइन- एमाले अधक्ष्य ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने […]