News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

पोखरा १२ लालीगुराँस शान्तीटोलमा सिसिटिभी क्यामरा जडान

पोखरा महानगरपालिका वडा नं १२ स्थित लालीगुराँस शान्तिटोल भित्र सिसिटिभी क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ । टोलभित्र हुनसक्ने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न¸ विभिन्न प्रकारका घटना तथा दुर्घटना नियन्त्रण […]

किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण

तनहुँ, ३२ जेठ । बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा […]

पालुङटारमा जग्गाको कित्ताकाट खुल्ला

गोरखा, ३२ जेठ । गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये पालुङटार नगरपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेको छ । नगरपालिकाले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधानअनुसार नगरपालिका […]

सांसद पन्तको प्रश्न: धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ? 

काठमाडौँ, ३२ जेठ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गर्नुभयो । उहाँले […]

सीमा विवाद नटुङ्गिँदा पूर्वाधार निर्माणमा समस्या

ढोरपाटन, ३२ जेठ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रुपमा प्रयोग […]

मुख्यसचिवमा डा. अर्याल नियुक्त

काठमाडौँ, ३२ जेठ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको […]

नेपाल र युएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान युएई इच्छुक

काठमाडौँ, ३१ जेठ । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ । आज यहाँ नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न […]

बासस्थानमै छोडियो हुचिल

गोरखा, ३० जेठ । डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ । यही जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घर भएका २७ […]

‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’

राम विकास चौधरी, लुम्बिनी, ३० जेठ । “पसलमा राखिएका हस्तकलाका सामग्रीहरु बिक्री नभएको २० दिन बितेको छ”, लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भन्नुहुन्छ, “वैकल्पिक व्यवसाय पनि छैन, […]

विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ

खेमराज गौतम, गलकोट, ३० जेठ । घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । […]